पुल्चोक, ललितपुर, नेपाल +९७७-०१-५४३५४०७ info@wrrdc.gov.np

नेपाल सरकार

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय

जलस्रोत अनुसन्धान तथा विकास केन्द्र

WRRDC

पुस्तकालय प्रयोग सम्बन्धमा

यस जलस्रोत अनुसन्धान तथा विकास केन्द्रमा जलस्रोत,प्रकोप व्यवस्थापन,वातावरण लगायत विभिन्‍न क्षेत्रहरूसँग सम्बन्धित पुस्तक, प्रतिवेदन, पत्रपत्रिका सहितको एक व्यवस्थित पुस्तकालय रहेकोले सम्बन्धित विद्यार्थी, प्राध्यापक, अनुसन्धानकर्ता एवं यस क्षेत्रसँग सम्बन्धित महानुभावहरूले कार्यालय समयभित्र अध्ययन गरी लाभ लिन सकिने व्यहोरा जानकारी गराइन्छ।

 

जलस्रोत अनुसन्धान तथा विकास केन्द्र

पुल्चोक, ललितपुर

फोन नं. 01-५५३५४०७

Email:- info@wrrdc.gov.np

Website: www.wrrdc.gov.np

तपाईंको इमेल हेर्नुहोस्!